Skip to content
  • Municipality Profile
  • Become a volunteer
  • Rs.100 campaign
Facebook Instagram Youtube
Our Volunteer
  • Home
  • About Us
  • Contact Us
  • Our Event
  • News & Report
  • Our Team
  • Donate Us
  • Home
  • About Us
  • Contact Us
  • Our Event
  • News & Report
  • Our Team
  • Donate Us
  • Home
  • About Us
  • Contact Us
  • Our Event
  • News & Report
  • Our Team
  • Donate Us

Donate Us

योगदान राष्ट्रको लागि संस्थालाई यहाँहरुले गर्नुभएको सहयोग बापत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ । देशका ७५३ वटै स्थानीय तहमा पुगेर प्राथमिक उपचार सम्बन्धी जनचेतना जगाउने, एक घर, एक प्राथमिक उपचारक उत्पादन गर्ने लक्ष्य लिएको छ । विशेष गरेर प्राथमिक उपचार सम्बन्धी ज्ञानलाई देशब्यापी अभियानको रुपमा सक्रिय भएर नागरिक र समाजको सेवा गर्ने सोचका साथ अगाडि बढेको यस संस्थाले स्वास्थ्यसँग सम्बन्धित विषय वस्तुलाई समेटेर नगरपालिका तथा गाउँपालिका समिति गठन गरी समितिमार्फत हरेक नागरिक र सर्वसाधारण सम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्य लिएको छ । यसका लागि यहाँहरुको सहयोग आवश्यक छ । सहयोग बाट प्राथमिक उपचार भित्र समेटिने विषयहरु बेहोस हुने, छारे रोग, अंग भंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, पानीमा डुबेमा, किराको टोकाई, दम, लु र गर्मी लागेमा, आघात भएमा, स्वश प्रश्वाश र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने जस्ता घटनाहरुको प्राथमिक उपचारलाई प्राथमिकतामा राखि प्राकृतिक विपत्तिले निम्त्याउन सक्ने अवस्थाहरुमा पनि स्थानीय रुपमै समस्या समाधानको लागि स्वास्थ्यसँग सम्बन्धित, यस्ता कार्यक्रमबाट सर्वसाधारणको स्वास्थ्यमा सुधार गर्न मद्धत गर्नेछ । प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आईपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना तथा आपतकालिन अवस्थाका लागि जनशक्तिको विकास गरि स्वतन्त्र स्वयंसेवक खडा गरेर परेको बेला समाजमा योगदान दिने युवाको निर्माण गर्नको लागि यो कार्यक्रमको महशुस गरिएको हो ।

Why Donate Us?

योगदान राष्ट्रको लागिमा किन आवद्ध हुन जरुरी छ ?

प्राथमिक उपचार सम्बन्धी ज्ञान आफूले प्राप्त गर्न र हरेक नागरिक र सर्वसाधारणसम्म प्राथमिक उपचार सम्बन्धी ज्ञान पुर्याउनका लागि संस्थामा आवद्ध हुन जरुरी छ ।

योगदानलाई किन सहयोग गर्नुपर्छ ?

संस्थाले देशका ७५३ वटै स्थानीय तहमा पुगेर प्राथमिक उपचार सम्बन्धी जनचेतना जगाउने, एक घर, एक प्राथमिक उपचारक उत्पादन गर्ने लक्ष्य लिएको छ । विशेष गरेर प्राथमिक उपचार सम्बन्धी ज्ञानलाई देशब्यापी अभियानको रुपमा सक्रिय भएर नागरिक र समाजको सेवा गर्ने लक्ष्यका साथ अघि बढेको छ ।

सहयोग संकलन बापत कस्ता कार्यक्रम सञ्चालन हुन्छ ?

सहयोग रकमबाट गाउँगाउँमा पुगेर प्राथमिक उपचार सम्बन्धी तालिम, प्रशिक्षण प्रदान गरिने छ । जसले गर्दा नागरिकले यस सम्बन्धी जानकारी पाउनेछन् । अकालमा ज्यान गुमाउन पर्दैन ।

कुनकुन विषयमा प्रशिक्षण तथा तालिम प्रदान गर्छ ?

प्राथमिक उपचार भित्र समेटिने विषयहरु बेहोस हुने, छारे रोग, अंग भंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, पानीमा डुबेमा, किराको टोकाई, दम, लु र गर्मी लागेमा, आघात भएमा, स्वश प्रश्वाश र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने जस्ता घटनाहरुको प्राथमिक उपचारलाई प्राथमिकतामा राखि प्राकृतिक विपत्तिले निम्त्याउन सक्ने अवस्थाहरुमा पनि स्थानीय रुपमै समस्या समाधानको लागि स्वास्थ्यसँग सम्बन्धित, यस्ता कार्यक्रम सञ्चालन हुनेछ । यसबाट सर्वसाधारणको स्वास्थ्यमा सुधार गर्न मद्धत गर्नेछ ।

कार्यक्रमबाट कस्ता उपलब्धी हासिल गर्न सकिन्छ ?

स्थानीय स्तरमा युवाहरुमा समाज सेवाभावको प्रवृतीको विकास हुनेछ । स्थानीय स्तरका युवाहरुले प्राथमिक उपचार सम्बन्धी ज्ञान प्राप्त गर्नुको साथै सेवा दिनमा दक्ष हुनेछन् । प्रशिक्षित युवाहरु समुदाय गई प्राथमिक उपचार सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्ने छन् । तालिम पश्चात युवाहरुले समुदाय स्तरमा भै परि आउने स्वास्थ्य दुर्घटनामा प्राथमिक उपचार प्रदान गरि तत्कालिन ज्यान जोखिमबाट बचाँउने छन् । सूचना तथा संचारको कारणले युवाहरुमा देखिएको नकारात्मक प्रभावको न्यूनीकरण हुनेछ । तालिम प्राप्त स्वयंसेवकहरुले नागरिकको भूमिका प्रति उत्तरदायी हुदै स्थानीय सरकारका सकारात्मक कामहरुमा हातेमालो गर्नेछन ।

Scann to donate

  • Bank Name: Muktinath Bikash Bank Ltd.
  • Account Number: 05210200740246000002
  • Account Holder Name: Yogdan Rastrako Lagi
  • Bank Branch: Chabahil
Please 🙏 Please send us your introduction after donating.

Latest donor list

Abiral Raj Uprety

chitwan

Yubaraj Adhiakri

Jhapa

Yubaraj Adhikari

Bara

Krishna Kumar Giri

Sunshari

Sarada Shrestha

Kathmandu

Sunita Pandey

Dhading

Deb Prasad Budha

Dolpa

Phajulka Sangraula

chitwan

Dipa Adhikari Kunwar

chitwan

Ram Bahadur Bohara

Doti

Donation article

यूएईको बरदुबईमा नेपाली व्यवसायीलाई प्राथमिक उपचार तालिम

कास्कीमा प्राथमिक उपचार सम्बन्धी एक दिने तालिम सम्पन्न

काठमाडौं जिल्लाको नैकापस्थित ओम समाज डेन्टल हस्पिटलमा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न

योगदान राष्ट्रको लागिद्धारा बार्षिक कार्यक्रम सार्वजनिक

Yogadan Rastra ko Lagi

CFN Nepal (Contribution for Nation) is a non-profit organization dedicated to improving healthcare services and promoting community well-being. The organization focuses on providing essential healthcare facilities, including first aid services, medical check-ups, cleaning programs, eye test camps, child safety initiatives, and blood donation programs. Through its various projects, CFN Nepal aims to raise awareness about health-related issues at both national and international levels. One of the primary goals of CFN Nepal is to ensure access to basic healthcare services, especially in underserved and remote areas. The organization conducts medical camps, health awareness campaigns, and community engagement programs to educate people about hygiene, disease prevention, and emergency medical care. Additionally, CFN Nepal plays a crucial role in disaster response by offering medical assistance and relief support during emergencies. By collaborating with volunteers, medical professionals, and partner organizations, CFN Nepal fosters a strong network of healthcare advocacy and service delivery. Its initiatives not only improve public health but also encourage community participation in maintaining a healthier environment. With a vision to create a healthier and more informed society, CFN Nepal continues to expand its outreach and impact through dedicated healthcare services and humanitarian efforts.

Social Media

Facebook Instagram Youtube

Gopikrishna Marg Chabahil – 7, Kathmandu
Phone: 01-4813025, Email: info@cfnnepal.org.np

© 2025 Copyright Yogadan Rastra ko Lagi – All rights reserved.