योगदान राष्ट्रको लागि वीरगञ्ज महानगर समिति गठन

योगदान राष्ट्रको लागि वीरगञ्ज महानगर समिति गठन सम्पन्न भएको छ । मिति २०८३ साल कार्तिक ७ गते शनिबारका दिन भएको हो । उक्त कार्यक्रमले सामाजिक सेवाको क्षेत्रमा नयाँ उर्जा थपेको छ । नवगठित वीरगञ्ज महानगर समितिमा सदस्यीय र कार्यसमिति गरी ७ सदस्यीय समिति चयन गरिएको छ ।
कार्य समितिको अध्यक्षमा निश्चल प्रजापति , उपाध्यक्षमा चन्दन कुमार दास ,सचिवमा ईश्वरी श्रेष्ठ , कोषाध्यक्षमा निलम पन्त चयन हुनुभएको छ । सदस्यहरुमा रामजी प्रसाद तेनियार , जयनारायण प्रसाद गुप्ता र कंकी गुप्ता चयन हुनुभएको छ ।

Leave a comment