बराहक्षेत्र नगर समितिको अध्यक्षमा फडिन्द्र अधिकारी चयन

मिति २०८२ चैत्र १४ गते शनिबारका दिन योगदान राष्ट्रको लागि बराहक्षेत्र नगर समिति (सुनसरी) पुनर्गठन गरिएको छ । नगर समितिका उपाध्यक्ष श्री फडिन्द्र अधिकारी ज्यूको संयोजकत्वमा बसेको बैठकले समिति पुनर्गठन गरेको हो । बैठकबाट अधिकारीको अध्यक्षतमा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा श्री जानुका आचार्य ज्यू, सचिवमा श्री नरेन्द्र खत्री ज्यू रहनुभएको छ । सदस्यहरुमा श्री देवी बहादुर कटुवाल ज्यू, श्री पंकज गुप्ता ज्यू, श्री सागर सिटौला ज्यू, श्री विशाल भट्टराई ज्यू रहनुभएको छ ।

Leave a comment