योगदान राष्ट्रको लागि इटहरीद्धारा प्राथमिक उपचार तालिम

योगदान राष्ट्रको लागि इटहरी उपमहानगर समिति सुनसरीले प्राथमिक उपचार सम्बन्धी तालिम आयोजना गरेको छ । पुस २१ गतेका दिन इटहरी १५ स्थित शम्भुनाथ मा. बि. मा स्वास्थ्य जनचेतना कार्यक्रम र प्राथमिक उपचार तालिम गरेको हो । कार्यक्रममा छात्राहरुलाई २००० सेनिटरी प्याड बितरण गरिएको समितिका अध्यक्ष डा. खगेन्द्र ओलीले बताउनुभयो । कार्यक्रममा योगदान राष्ट्रको लागि इटहरी उपमहानगर समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिति थियो ।

 

Leave a comment