योगदान राष्ट्रको लागि अभियानले सन्धिखर्क नगरपालिका समिति गठन गरेको छ । गोमा सापकोटा रेग्मीको अध्यक्षतामा समिति बनेको हो ।
समितिको उपाध्यक्षमा कृष्ण मुखिया, सचिवमा सुशिल भुसााल, कोषाध्यक्षमा सुनिल खनाल रहनुभएको छ । सदस्यहरुमा केशव पन्थी, माया पन्थी, यादव पौडेल, सन्दिप भुसााल, सुमित्रा कुष्मकार, सिता अर्याल, प्रविन थापा, अविनाश भुसाल, लक्ष्मण नेपाली, दिपक श्रेष्ठ, लक्ष्मी घिमिरे, अशोक चौहान, नारायण प्रसाद गैरे रहनुभएको छ ।