बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न

योगदान राष्ट्रको लागि चन्द्रागिरी नगरपालिका समिति, लायन्स क्लब र इन्द्र अन्नपूर्ण योग केन्द्रको आयोजनामा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०८२ असार १७ गते मंगलबार विहान चन्द्रागिरी नगरपालिका १४ नैकाप फुटबल खेलमैदान नजिकैको सार्वजनिक स्थलमा वृक्षरोपण गरिएको हो । सकारात्मक सोच राखाँै, बातावरण संग रमाऔं भन्ने नाराका साथ कार्यक्रम गरिएको योगदान राष्ट्रको लागि चन्द्रागिरी नगरपालिका समिति अध्यक्ष अन्जना खड्काले बताउनुभयो ।

Leave a comment