धनकुटामा प्राथमिक उपचार सम्बन्धि निःशुल्क तालिम सम्पन्न भएको छ ।
मिति २०८२ बैशाख १५ गतेका दिन धनकुटा नगरपालिका वडा नं. ९ स्थित आदर्श शिक्षा निकेतनमा प्राथमिक उपचार सम्बन्धि निःशुल्क तालिम सञ्चालन गरेको हो ।
तालिममा विभिन्न प्रकारका दुर्घटनाहरुमा प्राथमिक उपचार कसरी गर्ने भन्ने सम्बन्धमा योगदान राष्ट्रको लागि बैकल्पिक केन्द्रीय सदस्य प्रकाश निरौला ज्यु र सदस्य अनुष्का श्रेष्ठ ज्यु ले तालिम दिनुभएको थियो ।
