योगदान राष्ट्रको लागि शिवसताक्षी नगरपालिका (झापा) समिति गठन सम्पन्न

योगदान राष्ट्रको लागि संस्थाले झापा जिल्लाको शिवसताक्षी नगरपालिका समिति गठन सम्पन्न गरेको छ । मिति २०८१ फागुन १८ गते आइतबारका दिन भएको भेलााबाट कल्पना चौलागाईको अध्यक्षतामा नगरपालिका समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा गोमा रिजाल, सचिवमा दुर्गा प्रसाद उप्रेती, कोषाध्यक्षमा चन्द्रकला सापकोटा रहनुभएको छ । सदस्यहरुमा कोपिला मैनाली, ललिता सापकोटा चयन हुनुभएको छ । सल्लाहकारहरुमा खनिमाया श्रेष्ठ, मेरिना कार्की, दाता राम विष्ट, टिका पौडेल, पारश आचार्य, पुजा नेपाली, सपना बस्नेत, सम्झना थापा, अर्जुन राई चयन हुनुभएको छ । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष ओम उप्रेती, उपाध्यक्ष राहुल कौशल, सचिव विष्णुमणी भण्डारी, कोषाध्यक्ष दीर्घराज भट्टराई, सदस्य प्रेमप्रसाद गौतम, निरोद सुवेदी, संयोग ढकाल, आजीवन सदस्य राकेशकुमार शाहलगायतको उपस्थिति थियो ।

Leave a comment