योगदान राष्ट्रको लागि दमक नगर समिति (झापा) को अध्यक्षमा हेमकला न्यौपाने

योगदान राष्ट्रको लागि दमक नगरपालिका समिति (झापा) को अध्यक्षमा श्री हेमकला न्यौपाने ज्यु चयन हुनुभएको छ ।
फागुन १० गते भएको भेलाबाट न्यौपाने ज्युको अध्यक्षतामा नगर कार्य समिति चयन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिमा योगदान राष्ट्रको लागि निवर्तमान केन्द्रीय सदस्य चेतना निरौला ज्युको उपस्थित रहेको थियो । कार्यक्रम संयोजक निवर्तमान झापा जिल्ला सचिव सजु बुढाथोकी ज्युले गर्नुभएको थियो ।

Leave a comment