“योगदान राष्ट्रको लागि” संस्था नेपलना प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आइपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना, तथा आपतकालिन अवस्थाका लागि जनशक्तिको विकास गरी स्वतन्त्र स्वयंसेवक खादा गरेर परेको बेला समाजमा योगदान दिन गठित एक सामाजिक मुनाफा रहित जनहितकारी संस्था हो ।