सरसफाई कार्यक्रम सम्पन्न

योगदान राष्ट्रको लागि देवाही गोनाही नगर समितिको आयोजना र योगदान राष्ट्रको लागि जिल्ला कार्य समितिको समन्वयमा देवाही गोनाही नगरपालिका १ करुणियामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
पुस ६ गते शनिबारका उक्त कार्यक्रम भएको हो । कार्यक्रम नगरपालिका अध्यक्ष बीर बहादुर ठाकुरको अध्यक्षतामा र वडा अध्यक्ष र वडा सचिव राम सुरेश पटेलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

 

Leave a comment