योगदान राष्ट्रका लागि इटहरी नगर समिति र रेडिमेड व्यवसायीक सङ्घको संयुक्त आयोजनामा साउन २७ गते बुधबार इटहरीको संगीत चोकमा निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष श्री गायत्री कटुवाल भण्डारी ज्यू को उपस्थिति रहेको थियो । योगदान राष्ट्रका लागि इटहरी नगर समितिका अध्यक्ष श्री डा. खगेन्द्र ओली ज्यू को सभापतित्वमा सम्पन्न गरएिको हो ।


