योगदान दिवसमा भिमदत्त नगरपालिकामा सरसफाई

छैटौं योगदान दिवसको अवसरमा भिमदत्त नगर समिति कन्चनपुरले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

जेठ २९ गते शुक्रवारका दिन भिमदत्त नगरपालिका वडा नं. १ बाह्रकुण्डा, सिद्धनाथ, बैधिनाथ मन्दिरमा सरसफाई गरेको हो । सरसफाई कार्यक्रममा अध्यक्ष ज्योत्सना विष्ट, पदाधिकारी, सदस्यहरुको उपस्थिति थियो ।

Leave a comment